एनआरएन कतारको शुभकामना आदान प्रदान कार्यक्रम

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा कतारमा स्थापित ४५ वटा संघ(संस्थाहरुको संयुक्त आयोजनामा १३ अप्रिल २०१८ का दिन नेपाली नयाँ वर्ष २०७५ शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए एनसीसी कतारका अध्यक्ष नगेन्द्र पोखरेलको सभापतित्वमा नेपाली दुतावासका महामहिम राजदुत प्रा. रमेश प्रसाद कोईरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमामा विशेष अतिथिहरु दुतावास परिवारबाट … Continue reading एनआरएन कतारको शुभकामना आदान प्रदान कार्यक्रम